२४ कार्तिक २०८२, आइतबार

प्रदेश

...
ग्रामथानमा घरदैलो जारी ,कांग्रेस जिताउन र्मोचाबन्दी गर्दै महामन्त्री विश्व प्रकाश शर्मा

विराटनगर \ आसन्न स्थानीय तहको उपनिर्वाचनमा ग्रामथानमा कांग्रेस जिताउन नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा सहित

...
विराटनगर महानगरद्वारा लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत कार्यक्रम आयोजना, सबैको सामूहिक प्रयासले मात्रै लैंगिक हिंसा रोक्न सकिन्छ : मेयर कोइराला

विराटनगर\लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ । विराटनगर

...
बिराटनगर जेसीजको ५२ औ अध्यक्षमा दाहाल निर्वाचित

बिराटनगर जेसीजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट बिराटनगर जेसीजको ५२ औ अध्यक्षमा सन २०२५ का लागि

...
ग्रामथानमा कांग्रेसले चुनाव जित्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दावि, पार्टीलाइ असहयोग गर्नेलाइ कारवाही गर्ने चेतावनी

विराटनगर\नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रमाथि चारैतिरबाट आक्रमण भएकाले ग्रामथानमा कांग्रेसलाइ हार्ने छुट नभएको बताउनुभएको

...
महानगरद्वारा कृषकलाई उन्नत जातको मकैको बिउ वितरण

विराटनगर \ विराटनगर महानगरपालिकाले कृषकका लागि उन्नत जातको बिऊ वितरण गरेको छ । बिहीबार महानगर

...
ग्रामथानका जेष्ठ नागरिकले कांग्रेस जिताउने,आर्शिवाद थाप्दै कांग्रेस उमेदवार बलराम सरदार

विराटनगर \ग्रामथान २ की जेष्ठ नागरिक बुधनि देवि चौधरीले कांग्रेसका उमेदवार बलराम सरदारलाइ आर्शिवाद दिइन

...
ग्रामथानको अध्यक्षमा १६ जनाकै मेदवारी कायम, मुख्य दलहरुमै प्रतिस्प्रर्धा हुने

विराटनगर \ आसन्न मंसिर १६ गते हुने पचुनामा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका

...
ग्रामथानमा कांग्रेस जिताउन पुर्वमन्त्रीहरुको मोर्चाबन्दी, केन्द्रीय नेताहरु जित निकाल्ने कसरतमा

विराटनगर\ग्रामथानमा नेपाली कांग्रेसलाइ जिताउन पुर्वमन्त्री सहित केन्द्रीय नेताहरुको मोर्चाबन्दीमा ठुलै क्ससाइज भइरहेको छ । नेपाली

...
ग्रामथानको अध्यक्षमा कांग्रेसका बलराम सरदार (थारु)सहित १७ जनाको उमेदवारी दर्ता

विराटनगर\आसन्न स्थानीय उपनिर्वाचनमा ग्राथान गाउँपालिकाको अध्यक्षमा १७ जनाले उमेदवारी दिएका छन । बिशेष बाजा गाजा

...
आराका विराटनगरद्वारा करसप्ताह भव्यरुपमा शुुरु

‘कर प्रणालीको सार, लगानीको आधार भन्ने मूल नाराका साथ आन्तरिक राजस्व कार्यालय विराटनगरले १३ औं

हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१