२७ आश्विन २०८२, सोमबार

योग शिक्षक तालिम सम्पन्न

Logo
news शनिबार, आश्विन ०४, २०८२

विराटनगर,पतन्जली योग समिति विराटनगरको आयोजनामा योग सह–योगशिक्षक तालिम शनिबार सकिएको छ । गत भदौ २० गते देखि शुरु गरिको सो तालिममा २५ जनाको सहभागिता थियो । तालिमको प्रशिक्षकमा योगाआचार्य चन्द्र मणी गुरागाँइले मुख्य प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए ।
पतन्जली योग विराटनगरका पुरुष तर्फका अध्यक्ष माधव अधिकारीको सउभापतीत्वमा सम्पन्न कार्यक्रममा विराटनगर महानगर पालिकाका पुर्व प्रमुख एव्म कोशि प्रदेशका सांसद भिम पराजुलीले योग तथा साधनाले मानिसको स्वास्थ्यमा फाइदा पुग्ने बताए । सांसद पराजुलीले योग क्षेत्रको बिकास र सम्बृद्धिकालागी आफु सधै लागी परेको बताए । कार्यक्रममा पतन्जली योग समिती  जिल्ला समितिका अध्यक्ष सुरेश अग्रवाल, पुर्व अध्यक्ष ध्रृव तामांग लगायतको सहभागिता थियो . प्रदेश समीतीका भिन्न पदाधिकारी, सदस्य तथा प्रशिक्षक एव्म सहभागीहरुको सहभागिता थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१