२७ भाद्र २०८३, शनिबार

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Logo
news बिहिबार, आश्विन ०२, २०८२

सविधान दिवस को पुर्व सध्यामा अम्बे मुरारी  सेवा केद्र को आयोजना आर. के .चिल्ड्रेन अस्पतालको सहकर्यमा एक दिने  निसुल्क स्वास्थ्य साथै  दन्त शिविर  बिराटनगर  वडा न. ८ स्थित श्री शुसिक्षा निकुन्ज आधारभूत बिधालय मासम्पन गरेको छ।
।।उक्त  शिविर मा आर . के. चिल्ड्रेन अस्पतालका सचालक डा. सुबोद शर्मा को टिमले  गरेको थियो भने दन्त परिक्षण डा. मिरा शर्माले गर्नु भएको थियो।।
डा. शुबोधले असाय गरिव हरु को केटाकेटीलाई  आफ्नो अस्पताले छुट दिने कुरा जानकारी दिनु भएको थियो भने दन्त परिक्षण गर्न आउने बिद्यार्थीहरु लाई पचास प्रतिसत सम्म छुट दिने कुरा बताउनु भएको थियो।
सो शिविर मा सोही स्कुल का २०० जना बिद्यार्थी को  स्वास्थ्य  परिक्षण गरेको मा अधिकास बिद्यार्थीहरुमा दात को समस्या देखिएको थियो।सो कार्यक्रम सस्थाकी अध्यक्ष  भारती पोखरेल को अध्यक्षतामा सम्पन भएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१