३० भाद्र २०८३, मंगलबार

खोटाङमा ज्यान मार्ने उद्योगमा पाँच जना युवा पक्राउ

Logo
News बुधबार, जेठ २३, २०८१

काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय खोटाङले ज्यान मार्ने उद्योगमा पाँच जना युवालाई पक्राउ गरेको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका २४ वर्षीय सुदिप तामाङलाई कुटपिट गरी गम्भीर घाइते बनाउने दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका २३ वर्षीय दिपिन राई, २२ वर्षीय आशिष राई, २४ वर्षीय पर्वत राई, २१ वर्षीय सन्देश राई र २५ वर्षीय हिमाल राईलाई पक्राउ परेका हुन् ।

प्रतिवादी पाँच जना युवाले जेठ २० गते किरात राई समुदायको साकेला हेरेर फर्कने क्रममा डाँडागाउँको अग्राखेमा तामाङलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिनुभयो । घाइते तामाङको काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१