२४ आश्विन २०८३, शनिबार

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

Logo
News शुक्रबार, जेठ ०४, २०८१

र्याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका र्यापर (भी लेन ३९ )ले आर एन बि शैलीमा माया बोलको गीत सार्बजनिक गरेका छन्। गीतमा उनलाई सुबास तिमल्सिनाले साथ दिएका छन्। गीतमा शब्द संगीत भी लेन ३९ कै रहेको छ।
भी लेन ३९ आफै अभिनीत गितको म्युजिक भिडियो लाई लिथ डेल ले खिचेका हुन् भने प्रिया रानाले निर्देशन गरेकी हुन्। यस अघि थुप्रै अन्य कलाकार हरु संग फिचर गरेर आफ्नो र्याप प्रस्तुत गरेका र्यापर (भी लेन ३९ ) ले आफ्नो यो प्रस्तुति पनि दर्शक हरु ले मन पराउने आशा राखेका छन्। गीतको म्युजिक भिडियो आफ्नै यु टुब च्यानल बाट सार्बजनिक गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१