०५ भाद्र २०८२, बिहिबार

माहेश्वरी  महिला मञ्च विराटनगर आयोजना गरेको आत्मरक्षा तालिम सम्पन्न

Logo
न्युुज फायरसाइड मंगलबार, साउन २८, २०८२

विराटनगर ।  माहेश्वरी  महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर डाउनटाउनको संयुक्त आयोजनामा ‘सेल्फ डिफेन्स’ अर्थात आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न भएको छ ।
तालिमको सहजिकरण कराँते प्रशिक्षक विमल पोखरेलको नेतृत्वमा चार सदस्यीय दक्ष प्रशिक्षक टोलीद्वारा गरेका थिए । विराटनगरको दिल्ली पब्लिक स्कूलमा भएको तालिममा ५५ जना छात्राहरूको सहभागिता रहेको माहेश्वरी महिला मञ्च विराटनगरकी अध्यक्ष ललिता जाजुले बताइन् ।

महिलाहरूमा आत्मसुरक्षा सम्बन्धी चेतना, आत्मविश्वास र विपद् व्यवस्थापन क्षमताको विकास गर्न यो तालिम आयोजना गरिएको अध्यक्ष जाजुले बताइन् ।  शारीरिक र मानसिक रूपमा सक्षम बनाउन विभिन्न आत्मरक्षा प्रविधिहरू तालिमकम  सिकाइएको जाजुले बताइन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१