

विराटनगर । शनिबारआन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका माननीय मन्त्री रेवतीरमण भण्डारीको प्रमुखआतिथ्यतामामोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशनको १६औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्नभएको छ ।
एशोसिएशनकाअध्यक्षश्री संजय कुमार श्रेष्ठको सभापतित्वमाआयोजितउक्त साधारण सभामाविशिष्ठ अतिथिका रुपमानाडाका महासचिव श्री सुरेन्द्र कुमार उप्रेती, ऋल्क्ष् का केन्द्रीय उपाध्यक्ष श्री भीम घिमिरे,आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख श्री भुपालराज शाक्य केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष श्री नविन रिजाल, मोरङ उद्योग व्यापार संघका अध्यक्ष श्री अनुपम राठीको उपस्थिति रहेको थियो ।
एशोसिएशनकाअध्यक्षश्रेष्ठले सभामापाल्नु भएकामहानुभावहरुलाई स्वागतगर्दै वि.सं. २०५४ सालमा स्थापनाभएको यस मोरङ अटोमोबाइल्स डिलर्स एसोशिएसनले अटोमोवाइल क्षेत्रमा आवद्ध हुनु भएका सम्पूर्ण व्यवसायीहरुको हकहितका साथै उद्योग व्यवसाय क्षेत्रमाआफ्नो सक्रीयताकायम राख्दै, महत्वपूर्ण भुमिकानिर्वाह गदै आईरहेको बताउनु भयो ।
त्यसैगरी व्यवसायीकएकताकै कारण विगतकादिनहरुमा बैंक तथावित्तिय संस्थाको चर्को व्याजदरका कारण सम्पूर्ण उद्योगीव्यवसायीहरुलाई मार पर्न गएको अवस्थामा नेपालमा सर्वप्रथम नाडाको समन्वयमा सातै प्रदेशमा एकैदिन, एकैसाथ, एकै समयमाचर्को व्याज विरुद्ध विरोध प्रर्दशन गरी सडक आन्दोलन गरेको समेत जानकारी गराउनुभयो ।
अध्यक्षश्रेष्ठले मुलुकको वर्तमानअवस्थामापनिएशोसिएसनले आफ्नो सदस्य प्रतिष्ठानहरुको संरक्षण तथा प्रवद्र्धनकालागिविभिन्न सरकारी निकायहरुमाप्रयास गदै आइरहेको, सरकारका सम्बन्धितनिकायतथाव्यवसायीहरु बीचपारस्पारिक हिततथाविश्वास बढाउन सदैव क्रियाशिल रहीरहेको, सरकारले ल्याएको नीतिनियमहरुको समर्थन र कार्यन्वयनमा सहयोग गर्दै ख्ऋत्क्, वस्तुहरुको क्ष्mउयचतमाक्ष्mउयचतभच को विवरण तथाभ्ह्क्ष्ः ऋइम्भ्साथै आफ्नो सदस्य प्रतिस्ठानहरुको हकहितको लागिआवश्यकपर्दा जोडदार ढंगले आवाज उठाउँदै समस्या समाधानकालागि प्रतिबद्ध रहेको समेत जानकारी गराउनु भयो । त्यसैगरी यस अटोमोबाइल क्षेत्रमाव्यवसायगर्दा वस्तुको मुल्य रु. एक देखि सुरु हुने हुँदाहाल सरकारले प्रत्येक सामानमाःच्एस्टिकर लगाउनअनिवार्य कार्यान्वयन गरेको हुँदाउक्त झन्झटिलो प्रक्रियाले व्यवसायीलाई झनमारमा पर्ने हुँदा सो सम्बन्धीकार्यान्वयनलाई सम्बिन्धतनिकायले पुनःविचार गर्नुपर्ने समेत आग्रहगर्नुभएको थियो ।
त्यसैगरी अटोमोबाइलव्यवसायीले भोग्नु परिरहेका विविध समस्यालाई दृष्टिगत गरी विभिन्नव्यवसायी क्षेत्रलाई टेवा पु¥याउने अभिप्रायले विविधकिसिमकातालिमगर्दै आइरहेको र यसबाट ठुलो संख्यामाप्रशिक्षार्थीहरु लाभान्वितभई कार्यक्षेत्रमा समेत संलग्न रहेको हुँदाभविष्यमापनि यस किसिमकाकार्यलाई निरन्तरतादिदै जाने प्रतिवद्धता जाहेर गर्नुभयो । साथै, कर, भन्सार तथा (ख्ऋत्क्) सम्बन्धितविषयमाजानेर वानजानेर कतिपयव्यवसायीहरुले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमानव्यवस्था र व्यवसायीहरुले भन्सारमाअपनाउनु पर्ने विषय वस्तुमा सम्बन्धितनिकायसँग समन्वय गरी त्यस विषयमा उठेका समस्यालाई समाधानगर्दै भविष्यमायसलाई निरन्तरतादिने
भन्नुभयो ।
नेपालमा अटोमोबाइल क्षेत्र तीव्र गतिमाविकास हुँदै गइरहेको सन्दर्भमाविशेष गरी यातायात, पर्यटन र आर्थिक गतिविधिहरुमायसले ठूलो योगदानपु¥याइरहेको हुँदायस क्षेत्रलाई अझविस्तार गर्नकालागिविद्युतीय गाडीहरुमा कर छुट, चाजिँङ्ग स्टेशनको विस्तार, निजी क्षेत्रलाई उपलब्ध गराउने चाजिङ्ग स्टेशनकालागिप्रर्याप्तविद्युत र सो सम्बन्धीशुल्क, सडकको विस्तार,नेपालमै विभिन्न ब्राण्डका गाडी एसेम्बल गर्नकालागिल्याइने नीतितथानियमलाई व्यवसायमैत्रीबनाइनु पर्ने भन्नु भयो ।
त्यसैगरी अटोमोबाइल्स क्षेत्रकाव्यवसायीहरुलाई आन्तरिक राजस्वकार्यालय विराटनगरबाट पाउने सेवा सुविधामा सुधार भई उत्कृष्ठ सेवा सुविधाप्राप्तभईरहेकोहुँदाआन्तरिक राजस्वकार्यालय विराटनगरलाई धन्यवादसमेत व्यक्तगर्नु भयो ।
त्यसैगरी विराटनगर भन्सार कार्यालयमाविगतका समय भन्दाहाल सेवा सुविधामा केही सहजभएतापनि सानातथामझौलाव्यवसायीहरुलाई सन्दर्भ मूल्यपुस्तिका र साफ्टा अन्तर्गत आयातगरिने वस्तुमा साफ्टा सुविधाप्राप्तगर्न केहीबाधाभइरहेको हुँदायसलाई जति सक्दो सहज र सरल बनाई दिनहुन समेतआग्रहगर्नुभयो ।
वर्तमानअवस्थामा देशको अर्थतन्त्रगतिशीलबनाउने एउटा आधारका रूपमा अटोमोबाइल क्षेत्र समेत रहेको हुँदायसै क्षेत्रलाई नेपाल सरकारको आ.व. २०८२÷०८३ को बजेटले समेत सम्बोधन गरी सकारात्मक बजेट ल्याएतापनि बजेटले केही वस्तुगत व्यवसायहरुजस्तै, स्पन्जआइरन, सुनचाँदीव्यवसायीमाभएको बिलासिता कर, कवाडी व्यवसायीका स्क््रयाप सिसामानिर्यात कर लगायतविभिन्न क्षेत्रबाट आएकानीतिगत त्रुटीहरुलाई सम्बोधनगर्नकालागि सम्बन्धितनिकायलाई आग्रहगर्नुभयो । यसैगरी नेपाल राष्ट्र बैंकद्वारा आगामीदिनमाजारी हुने मौद्रिक नीतिबाट समेत अटोमोबाइल क्षेत्रलाई सकारात्मक रुपमा हेरी यसै अनुरुपनीतिआउने अपेक्षा समेतव्यक्तगर्नुभयो ।
त्यसैगरी उक्तवार्षिक साधारण सभामाएसोशिएसनलाई स्थापनाकालदेखिनै आफ्नो महत्वपूर्ण साथ सुझाव, सहयोग प्रदानगर्दै आइरहनु भएकाएसोशिएसनका संस्थापकएसोशिएसनका सदस्य प्रतिष्ठानका ईस्टर्न अटो डिस्ट्रिव्यटरर्स प्रा.लि.का संचालकश्री प्रेम खड्का, पवित्र अटोपार्टस् ट्रेर्डका संचालकश्री महेश भट्टराईलाइदोसल्लालाई सम्मान गरेको थियो ।
त्यसैगरी मोरङ जिल्ला क्षेत्रमा रहेको ट्राफिक व्यवस्थापनलाई सहजबनाई आमनागरिकलाई सहजताप्रधान गरी सवारी साधान संचालनगर्नमा सहयोग गर्नु हुने इमान्दार, लगनशीलतथाकर्मठ ट्राफिक प्रहरीद्वय ट्राफिक प्रहरी हवल्दार श्री रामकुमार साह रट्राफिक प्रहरी जवानश्री कमलाकार्कीलाई नगद पुरस्कार सहित सम्मानपत्रले सम्मान गरेको थियो ।
त्यसैगरी यस एशोसिएसनको भवननिर्माण कार्यको पहिलो तल्लानिर्माण गर्न सहयोग गर्नुभएकाविभिन्नसंस्थातथामहानुभावहरुमध्ये नाडा अटोमोबाइलएशोसिएशनअफ नेपाल, सिप्रदी ट्रेडिङ्ग, क्त्ऋ न्चयगउ का संचालकश्री सुरेन्द्र कुमार उप्रेती, मोरङ उद्योग व्यापार संघका अध्यक्षश्री अनुपम राठी, नेपालउद्योग परिसंघका केन्द्रीयउपाध्यक्षश्री भीम घिमिरेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका माननीय मन्त्री रेवतीरमण भण्डारीर एशोसिएसनकाअध्यक्ष श्री संजय कुमार श्रेष्ठले सम्मान गर्नुभएको थियो ।
एशोसिएशनका सचिवश्री मनोज विक्रमशाहले संचालनगर्नु भएको सभामानाडाकासहकोषाध्यक्षश्री पंकजअग्रवाल, पूर्व अध्यक्षतथा नाडाका केन्द्रीयसदस्यश्री तोया खनाल,पूर्व अध्यक्षश्री राजेश भट्टराई,निवर्तमान अध्यक्ष श्री सुभाष आचार्य,बाग्मती प्रदेशका प्रदेश अध्यक्ष श्री कुलबहादुर क्षेत्री, नाडाका केन्द्रीय सदस्यहरुश्री प्रकाशकपुरी, श्री दिपेन्द्र कुमार मिश्र, श्री नारायण पौडेल, केन्द्रीय सदस्यतथा हेटौडा अटोमोबाइल्स एशोसिएसनकाअध्यक्षश्री ऋषिकुमार ढकाल, हेटौडा अटोमोबाइल्स एशोसिएसनकामहासचिवश्री दिपेन्द्र उप्रेती, ट्राफिक प्रहरी कार्यालयकाप्रमुखश्री राजनलम्साल, भ्ल्क्क्ग्च्भ् का प्रदेश प्रमुखश्री विकास पन्थी, कार्यक्रमअधिकृत श्री घनश्याम लिम्बु, नेपालपत्रकार महासंघ मोरङका उपाध्यक्षश्री सन्तोष सिग्देललगायतविभिन्न संघ÷संस्थाबाट पाल्नु भएकापदाधिकारी तथाप्रतिनिधिहरु, यस एसोशिएसनकापदाधिकारीहरु, कार्यसमिति सदस्यहरु,एसोशिएसनका सदस्य प्रतिष्ठानका संचालनतथाप्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
२०८२ जेष्ठ ३१ गते, शनिबार