२२ बैशाख २०८२, सोमबार

अनिता सोनी दादासाहेब फालके पुरस्कारद्वारा सम्मानित

Logo
news आइतबार, बैशाख २१, २०८२

मुम्बई । भारतीय फिल्म जगतका उत्कृष्ट व्यक्तित्व दादासाहेब फालकेको १५६ओ जन्म जयन्तीको आयोजित पुरस्कार समारोहमा बिराटनगर, नेपाल कि अनिता सोनीलाई ३ मे २०२५ , शनिबारका दिन मुम्बईको मुकेश पटेल आडेटेरियममा BEST LYRICS – NEPAL पदकद्वारा सम्मानित गरिएको छ ।

सो समारोहमा फिल्म जगतका उल्लेखनीय हस्तीहरु अनु मलिक, सोनु निगम, शान, मन्दाकिनी, गीतकार समिर, टिभी कलाकारहरु, फिल्म क्षेत्रका विभिन्न विधाका व्यक्तित्वहरुलाई पनि सो पुरुस्कार द्वारा सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१