११ चैत्र २०८१, मंगलबार

गायक विनोद राईको‘परदेशी जिन्दगी’ सार्वजनिक

Logo
News सोमबार, बैशाख २४, २०८१

काठमाण्डौं ।
गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अटुको संगीत र राजु कार्कीको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो । परदेशमा रहेर आफनो जिवनको भोगाई समपर्ण गर्ने आम युवाहरुको जिवन कथालाई गीतमा चित्रण गरेका छन । गाउँ घरमा रहेको आफनो परिवार छोडेर प्रदेश जानुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । इशाक जगेवुको छायाँकन तथा सम्पादन र डि आर अटुको निर्देशन भिडियोमा देख्न सकिन्छ । गीतमा जीवन राई, शिसम बन्तवा राई, मैना सुनुवारको अभिनय रहेको छ ।

लिंक ः–

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१