११ चैत्र २०८१, मंगलबार

बिराटनगरमा प्रहरीको भ्यान पल्टियो

Logo
News बिहिबार, साउन ०३, २०८१

बिराटनगरको रानी क्षेत्रमा नेपाल प्रहरीको भ्यान पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन । घाइतेमध्ये गम्भीर अवस्थाका पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी रानीमा सुरक्षाका लागि कोशी प्रहरी कार्यालयको तालिम केन्द्रबाट गएका प्रहरीहरु ड्युटी सकेर फर्कने क्रममा दुर्घटनामा परेको हो । साँझ भट्टीमोड चोकमा विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बसलाई जाोगाउन खोज्दा पल्टिएको बताइन्छ ।

मोरङ प्रहरीका अनुसार घाइतेहरु धेरैजसो प्रहरी जवान हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१