२७ कार्तिक २०८२, बुधबार

ढुङ्गो फुलेपछि’ मुक्तकसङ्ग्रहको लोकार्पण

Logo
news बुधबार, कार्तिक २७, २०८२

विराटनगरका युवा कवि नेत्र खतिवडाको पहिलो कृति ‘ढुङ्गो फुलेपछि’ मुक्तकसङ्ग्रहको लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाले आयोजना गरेको कार्यक्रममा सो मुक्तकसङ्ग्रहको लोकार्पण गरिएको हो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकारहरू बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाई, उमेश लुइटेल, भुषण ढुङ्गेल, प्रयाग न्यौपाने, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

कृतिमाथि समालोचकद्वय उमेश लुइटेल र भुषण ढुङ्गेलले समीक्षा गरेका थिए । समालोचक लुइटेलले मुक्तकसङ्ग्रहभित्रका मुक्तकहरूमा बिम्ब र प्रतीकको यथोचित उपस्थापन सहित समसामयिक, श्रृङ्गारिक तथा राष्ट्रप्रेमसँग सम्बन्धित विषयवस्तुहरूलाई कलात्मक ढङ्गले उठान गरिएकोले मुक्तकसङ्ग्रह उत्कृष्ट रहेको उल्लेख गरे । अर्का समालोचक भुषण ढुङ्गेलले जुनसुकै विषयवस्तुलाई पनि सुत्रात्मक र चमत्कारिक ढङ्गले उठान गर्न सक्ने दख्खलता भएका मुक्तककार खतिवडाका मुक्तकहरूमा मुक्तकमा हुनुपर्ने सबै गुण भएको उल्लेख गर्दै सिर्जना यात्रा निरन्तरताको कामना गरे । प्रमुख अतिथी प्राज्ञ विवश पोखरेलले मानवीय संवेदनायुक्त यस कृतिले समाज र वर्तमान समय बोलेको धारणा राखे भने नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश शाखाका अध्यक्ष बाबुराम पोखरेलले भविष्यको उज्यालो आशाले जीवनलाई सार्थक बनाउने बताउदै सिर्जनाधर्मितालाई निरन्तरता दिनसके मुक्तककारको भविष्य उज्वल देखिएको खुलासा गरे । सो अवसरमा नानुमैया दाहाल, नवराज पोखरेल ‘नवशिला’, प्रज्ञा कट्टेल, पुष्पा सायरा लगायतका मुक्तककारहरूले लोकार्पण गरिएका सङ्ग्रहभित्रका २/२ वटा मुक्तकहरू वाचन गरेका थिए । विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव मदन भण्डारीले गरेका थिए र सदस्य लक्ष्मी रायमाझीले स्वागत मन्तब्य राखेकी थिइन् ।

।आयोजक संस्थाका अध्यक्ष साहित्यकार बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति पुरस्कारको राशि १११११, दिवंगत माधव पोखरेलका सन्तानहरूबाट स्थापित माधव- नर्वदा स्मृति पुरस्कारको राशि १११११ र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नर्मदाकुमारी पोखरेल स्मृति पुरस्कारको राशि १५००० रहेको छ । खोटाङ सामाजिक सेवा मञ्चको हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्रा. डा. हरिहर भण्डारी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई, पुरस्कारका संस्थापक सदस्यहरू तथा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले मन्तब्य राख्नुभएको थियो । उहाँले समाज विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कारहरूको स्थापना गरिएको बताउनुभयो । संस्थापक सदस्य नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएकोले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले यी पुरस्कारहरूको स्थापना गरिएको खुलासा गर्नुभयो ।कार्यक्रममा पुरस्कार संस्थापकहरूलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियोभने अक्षयकोष दाताका परिवारका सदस्यहरूलाई समेत खादाद्वारा सम्मान गरिएको थियो ।यस कार्यक्रममा पुरस्कार संस्थापक परिवारको तर्फबाटले सारगर्भित मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गर्नुभएको थियो । यसै क्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्रा.डा. हरिहर भण्डारी, मधु पोखरेल, साहित्यकार सरला चापागाईँआदि महानुभावहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य रोहिणी रसिकको स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्यसचिव मदन भण्डारीको रहेको थियो ।त्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित मुक्तक वाचन तथा पुरस्कार स्थापनाको घोषणा कार्यक्रममा उक्त साहित्य- पुरस्कारहरू स्थापनाको घोषणा गरिएको हो ।आयोजक संस्थाका अध्यक्ष साहित्यकार बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति पुरस्कारको राशि १११११, दिवंगत माधव पोखरेलका सन्तानहरूबाट स्थापित माधव- नर्वदा स्मृति पुरस्कारको राशि १११११ र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नर्मदाकुमारी पोखरेल स्मृति पुरस्कारको राशि १५००० रहेको छ । खोटाङ सामाजिक सेवा मञ्चको हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्रा. डा. हरिहर भण्डारी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई, पुरस्कारका संस्थापक सदस्यसाहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित मुक्तक वाचन तथा पुरस्कार स्थापनाको घोषणा कार्यक्रममा उक्त साहित्य- पुरस्कारहरू स्थापनाको घोषणा गरिएको हो ।आयोजक संस्थाका अध्यक्ष साहित्यकार बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति पुरस्कारको राशि १११११, दिवंगत माधव पोखरेलका सन्तानहरूबाट स्थापित माधव- नर्वदा स्मृति पुरस्कारको राशि १११११ र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नर्मदाकुमारी पोखरेल स्मृति पुरस्कारको राशि १५००० रहेको छ । खोटाङ सामाजिक सेवा मञ्चको हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, विशिष्ट अतिथि अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्रा. डा. हरिहर भण्डारी, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाई स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई, पुरस्कारका संस्थापक सदस्यहरू तथा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले मन्तब्य राख्नुभएको थियो । उहाँले समाज विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कारहरूको स्थापना गरिएको बताउनुभयो । संस्थापक सदस्य नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएकोले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले यी पुरस्कारहरूको स्थापना गरिएको खुलासा गर्नुभयो ।कार्यक्रममा पुरस्कार संस्थापकहरूलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियोभने अक्षयकोष दाताका परिवारका सदस्यहरूलाई समेत खादाद्वारा सम्मान गरिएको थियो ।यस कार्यक्रममा पुरस्कार संस्थापक परिवारको तर्फबाटले सारगर्भित मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गर्नुभएको थियो । यसै क्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्रा.डा. हरिहर भण्डारी, मधु पोखरेल, साहित्यकार सरला चापागाईँआदि महानुभावहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य रोहिणी रसिकको स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्यसचिव मदन भण्डारीको रहेको थियो ।हरू तथा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले मन्तब्य राख्नुभएको थियो । उहाँले समाज विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कारहरूको स्थापना गरिएको बताउनुभयो । संस्थापक सदस्य नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएकोले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले यी पुरस्कारहरूको स्थापना गरिएको खुलासा गर्नुभयो ।कार्यक्रममा पुरस्कार संस्थापकहरूलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियोभने अक्षयकोष दाताका परिवारका सदस्यहरूलाई समेत खादाद्वारा सम्मान गरिएको थियो ।यस कार्यक्रममा पुरस्कार संस्थापक परिवारको तर्फबाटले सारगर्भित मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गर्नुभएको थियो । यसै क्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, प्रा.डा. हरिहर भण्डारी, मधु पोखरेल, साहित्यकार सरला चापागाईँआदि महानुभावहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य रोहिणी रसिकको स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन प्रतिष्ठानका सदस्यसचिव मदन भण्डारीको रहेको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१