०७ आश्विन २०८३, बुधबार

उद्योग संगठन मोरङले विद्यार्थीलाई करियर काउन्सेलिङ गराउदैं

Logo
news शुक्रबार, माघ ०४, २०८१

मोरङ । उद्योग संगठन मोरङले विद्यार्थीहरुलाई करियर काउन्सेलिङ गराउने भएको छ । करिब २ हजार ५ सयभन्दा बढी विद्यार्थीहरूलाई करियर काउन्सेलिङ गर्ने तयारी गरेको हो । उद्योग संगठन मोरङले माघ ११ गतेदेखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं१४ जतुवा स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ मा पेभिलियन मार्फत २ हजार ५ सयभन्दा बढी विद्यार्थीहरूलाई करियर काउन्सेलिङ गर्न लागेको संगठनका अध्यक्ष राकेश सुरानाले जानकारी गराएका छन्।

कक्षा १२ को अध्ययन पुरा गरेर विदेश जाने तयारीमा रहेका विद्यार्थीहरूलाई सिप सिकाउनका लागि पेभिलियन मार्फत काउन्सेलिङ गर्न हो । औद्योगिक र व्यवसायीक सिप सम्बन्धी ज्ञान हासिर गरिसकेपछि विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई नेपालमै रोकेर रोजगारीको अवसर सृजना गर्न सक्ने छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१