२९ माघ २०८२, बुधबार

भ्रष्टाचारमुक्त शासन अहिलेको एजेन्डा :घिमिरे

Logo
news मंगलबार, माघ २८, २०८२

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले भ्रष्टाचारमुक्त शासन अहिलेको एजेन्डा भएकाले यसको नेतृत्व लिने गरी आगामी निर्वाचनमा होमिन कार्यकर्ताहरूलाई आग्रह गरे । उनले जेनजी आन्दोलनमा भ्रष्टाचारमुक्त मुलुक र सुशासनको माग उठेको भन्दै अख्तियार, अदालतजस्ता संवैधानिक निकायहरूमा पनि व्यापक सुधार आवश्यक रहेको बताए ।कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले विराटनगरलाइ राजनीतिको राजधानी बनाउन चाहेको बताएका छन । उनले विपी ,गिरिजा प्रसाद कोइरालाको पुण्य भुमि भएको उल्लेख गर्दै कांग्रेस सबैको कांग्रेस बनाउने लागी पर्ने बताएका छन । त्यस्तै कांग्रेस नेता डाशेखर कोइरालाले युवा, मजदुर, किसान, व्यवसायीलगायत सबै वर्ग समुदायका लागि कांग्रेसले आवाज उठाउने बताए ।त्यसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइालाले सुशासन र भ्रस्टाचार मुक्त कांग्रेस बनाउनु पर्नेमा जोड दिए । नेता कोइरालाले विगत १० वर्ष देखि शुसासन र भ्रस्टाचार मुक्त समाज निर्माणको विषयमा आफु समेत बोल्दै आएको बताए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१