१७ बैशाख २०८२, बुधबार

कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छ–मन्त्री मगर

Logo
News आइतबार, साउन ०६, २०८१

मोरङ,५ साउन ः कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सहकारीले कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्ने बताउनु भएको छ।
नेपाल निजामती कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्र सेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरको २७ औँ स्थापना समारोहको उद्घाटन गदै उक्त विचार व्यक्त्त गर्नु भयो ।
मन्त्री मगरले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापनाले युवाहरुलाई विदेश पलायनमा नियन् त्रण गर्न सघाउ पुग्नुका साथै उत्पादित वस्तु निर्यातबाट विदेशी मुद्रा आर्जन सकिने विचार राख्नु भयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सहकारीले आफ्ना सदस्यहरुलाई शिप प्रदान गरी उद्यमी बनाउने कार्यतर्फ लाग्नु पर्ने सुझाव दिनु भयो ।
सहकारीका अध्यक्ष जीवन काफ्ले गत बर्ष रु चार करोड ८० लाख आम्दानी गर्न सफल भएको जानकारी दिनु भयो ।
सोही अवसरमा मन्त्री मगरले कर्मचारी संगठनका निवर्तमान अध्यक्ष ओमराज सुवेदी लगायतलाई सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१