१४ फाल्गुण २०८२, बिहिबार

आन्तरीक राजस्व कार्यलय विराटनगरले कर दिवस मनायो

Logo
news सोमबार, मंसिर ०२, २०८२

कर प्रणलीको सार लगानीको आधार भन्ने मुल नाराका साथ आन्तरीक राजस्व कार्यलय विराटनगरले सोमबार कर दिवस मनाएको छ ।
कार्यलय प्रमुख कर अधिकृत केशवराज उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतीथि मोरंका प्रमुख जिल्ला अधिकारी युवराज कटेल हुनुहुन्थ्यो ।
कार्यक्रममा सबै भन्दा धेरै आयकर बुझाउने एम ए डब्लु फायर एण्ड परचेज,अम्बे टेडलिंक,हेल्थ एण्ड हाइजिन उद्योगलाइ ताम्रपत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथीले सम्मान गर्नुभयो ।
कार्यक्रममा उद्योगीहरु पवन सारडा,देवकी नन्दन अग्रवाल,नन्दकीशोर राठी , अनुपंम राठी, लगायतले स’भकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१