२५ आश्विन २०८३, आइतबार

१ अर्ब ३१ करोड भ्याट छली आरोपमा विराटनगरका हार्डवेयर व्यवसायी जेल चलान

Logo
news मंगलबार, आषाढ १७, २०८२

विराटनगर , मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका हार्डवेयर व्यवसायी सौरभ कुमार बियानी कारागार चलान भएका छन्।‘न्यू सौरभ ट्रेडिङ्ग’ र ‘बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्बल’ का प्रोप्राइटर रहेका बियानीले १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँभन्दा बढीको राजस्व छली गरेको आन्तरिक राजस्व कार्यालय विराटनगरको अनुसन्धानबाट देखिएको हो।

भ्याट ऐन, २०५२ अनुसार दोषी ठहरिएपछि असार १६ गते कार्यालयले थुनुवा पुर्जी जारी गर्दै धरौटी तिर्न नसकेकाले कारागार चलान गरिएको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१