२७ बैशाख २०८२, शनिबार

एसियन थाई फुड्स प्रालिको दोस्रो साखा कपिलबस्तुमा सञ्चालन

Logo
news बिहिबार, बैशाख २५, २०८२

विराटनगर । एसियन थाई फुड्स प्रालिको दोस्रो साशा कपिलबस्तुमा सञ्चालन भएको छ । मोरङमा दुई दशक अघि सञ्चालनमा आएको कंपनीले कपिलवस्तु नगरपालिका–६ गोबरीमा उद्योग सञ्चालनमा आएको हो । ल्याएको छ। उद्योगमा ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’लगायत चाउचाउ उत्पादन सुरु गरेको छ ।

अढाई बिघा क्षेत्रफलमा स्थापना गरेको उद्योगमा सुरुमा चाउचाउ र पछि अन्य उत्पादन गरिने जनाइएको छ । प्रालिका प्रबन्धक महेश जाजुले उद्योगमा उत्पादन भएका चाउचाउ ३० बढी देशमा निर्यातसमेत हुने गरेको बताएका छन् । अन्य स्नयाक र मसला उत्पादन गर्ने मेसिनसमेत उद्योगमा रहेकाले ६ महिनापछि उत्पादन गर्ने उनले जानकारी दिए । ‘यहाँ उत्पादन गरेको चाउचाउ देशभर नै पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘अहिले कपिलवस्तुको उद्योगमा २ सय ५० जनालाई रोजगारी प्रदान गरिको उनले बताए ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१