२५ आश्विन २०८३, आइतबार

खोटाङ उद्योग वाणिज्य सङ्घको २६ औँ वार्षिक साधारण सभाको समुद्घाटन

Logo
news शनिबार, चैत्र २३, २०८१

विराटनगर। खोटाङ उद्योग वाणिज्य सङ्घको २६ औँ वार्षिक साधारण सभाको समुद्घाटन नेपाल उद्योगवाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। महासंघका अध्यक्ष राजेन्द्र राउतले उद्घाटन गर्नुभएको उक्त कार्यक्रम मा खोटाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री राजन आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो।

उक्त कार्यक्रममा नेपाल उद्योगवाणिज्य महासंघका केन्द्रीय सदस्य श्री नरेन्द्र खड्का श्री प्रकाश कार्की त्रिुयगा उद्योगवाणिज्य सङ्घका अध्यक्ष श्री रमेश रसाइलीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१