०५ भाद्र २०८२, बिहिबार

नेपाल बैंक र न्युरो कार्डियो हस्पिटलबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य सेवामा ५०% सम्म छुट

Logo
news बिहिबार, भाद्र ०५, २०८२

विराटनगर,  नेपाल बैंक लिमिटेड र मोरङको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.बीच अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ।सम्झौता अनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकले अस्पतालमा उपचार गर्दा बिल रकममा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउनेछन्।

२०७९ साल भदौ २ गते भएको उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट र अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका छन्। यस सम्झौताले नेपाल बैंकका कर्मचारी र ग्राहकलाई उच्चस्तरीय स्वास्थ्य सेवा सहज र किफायती मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१